काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने आज अर्थात साउन १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर गरेको हो । जसमा ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ