२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारितका लागि अरुण भ्यालीले बोलायो विशेष साधारण सभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा असार ७ गतेका लागि बोलाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारितका लागि सभा आव्हान गरेको हो । कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले उत्त, निर्णय गरेको नेप्से मार्फत जानकारी दिएको छ । सभाले शत प्रतिशत हकप्रद