२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दल दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका दलले अवरोध गरे पश्चात सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। आइतबार एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रवाको बिरोद्ध पछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो । तर आइतबार