काठमाडौं । तुषित इन्भेष्टमेन्ट लिमिटेडले सूचना प्रविधि तथा डिजिटलाइजेसन क्षेत्रको अग्रणी संस्था बिट्स क्राफ्ट प्राइभेट लिमिटेडमा लगानी गरेको छ। २०८३ असाेज ७ गते आयोजित एक कार्यक्रममा तुषित इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष राकेश पोखरेल र बिट्स क्राफ्ट प्राइभेट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेलबीच अग्राधिकार सेयरका रूपमा लगानी गर्ने