३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सनराइज बैंकद्धारा धनगढीको विद्यायालय र उपमहानगर पालिकामा सहयोग

काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५ हसनपुरको ऐश्र्वय विद्यानिकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधीओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक प्रेमनिधी ओझाले