३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकको २ लाख भन्दा बढी सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले एक जना संस्थापक सेयरधनीले २ लाख भन्दा बढी कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक भिम राज अधिकारीको नाममा रहेको २ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिदको लागि बैंकको विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन