काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । कम्पनीले म्यानेजमेन्ट टे«नी र ट्रेनी एसिस्टेन्टपदका लागि केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्णगरेको देखि प्लस टू उत्तिर्ण गरेको हुनुपर्नेछ ।