काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले बुक क्लोजको मिति तय भएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले असार २५ गते बुक क्लोज गर्ने भएको हुदाँ आज अर्थात असार २४ गतेसम्म