३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बुटवल पावरको नाफा बढ्यो, विद्युत बिक्री आम्दानी घट्यो

काठमाडौं । बुटवल पावर कम्पनीले पौने २७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार चालु आवको ९ महिनामा २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा