३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

विदेशबाट थप एक मोबाइल ल्याउन पाइने

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा गएकालाई थप एउटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक मोबाइल फोन ल्याउन पाउने