१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा सार्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरी सकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले