काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्जरमा गई एकीकृत कारोबार थालेको तीन महिना बढी भईसकेको छ । यी दुवै बैंक गत पुस २७ गतेदेखि नै एकीकृत कारोबार थालनी गरेका हुन् । मर्जपछि बैंक अझै बलियो बन्दै गएको छ । बैंकको अधिकांश सूचकहरु सबल छन् । सकरात्मक