१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषले लाभांश सुरक्षित गर्ने आज (असार १८ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने भएको हुदाँ असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट