३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

घोराही सिमेन्टले प्रिमियममा मुल्यमा आइपीओ निष्कासन, कति कित्ता दिने आवेदन ?

काठमाडौं । घोराही सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आज (वैशाख १९ गते) देखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी