काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले कारोबार भइरहेको समयमा (११ः४८ बजे) लाभांश प्रस्ताव गरेको सूचना नेप्सेमा प्रकाशित गरेपछि कम्पनीको कारोबार रोक्का भएको हो । धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि