३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

आइजीआई प्रुडेन्सियलको नाममा एकीकृत कारोबार गर्न जुर्यो मिति: अध्यक्षमा ढकाल, सीईओ बन्दै श्रेष्ठ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।यी दुई कम्पनी एक आपसमा मर्ज भई आगामी वैशाख २७ गतेदेखि एकीकृत कारोबार थालनी गर्ने भएको हुन् । गत शुक्रबार अर्थात बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकीकृत कारोबारका लागि मिति तय