३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

युएइले छैटौं विकेट गुमायो

काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएइले छैटौं विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले २२.५ ओभरमा ९० रन बनाउँदा छैटौं विकेट गुमाएको हो । गुलशन झाले बसिल हम्मिदलाई बोल्ड गरेका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी, सन्दिप लामिछाने र ललित