३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध नेपालले पाँचौ विकेट हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले १३.१ओभरमा पाँचौ विकेट गुमाएको हो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट हात पारे । यसअघि करण केसीले २ तथा सोमपाल कामी र ललित