३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

थप दुई कम्पनीको आइपीओ र एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको आइपीओ र १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार मात्र आत्मनिर्भर लघुवित्त र बिपि डब्लु लघुवित्तको आइपीओ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको