काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ । उक्त पदको लागि शैक्षिक योग्यता मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउण्टेसी वा व्यावस्थापन, बैकिङ् वित्तीय , मौद्रिक ,कानून विषयमा स्नाकोत्तर अथवा स्नातक तह उत्र्तिण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ देखि ७ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ