३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बीमा कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारी हितमा नखर्चिए प्राधिकरणमा जानकारी दिनुहोस्: अध्यक्ष सिलवाल

काठमडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर