३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

हिमालयन उर्जा कम्पनीको साधारण सभा जेठ ९ गते, के के छन् एजेन्डा ?

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २२औं वार्षिक साधारण सभामा बोलाएको छ । सभा सञ्चालक समितिको बैठकले जेठ ९ गते मंगलबार अर्पण बैंक्विट थापागाऊँ बानेश्वरमा ११ बजे बस्ने आव्हान गरेको हो । सभामा कम्पनीको आव २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने । लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८/ ०७९