काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार छापावाल सुनको भाउ सस्तिएको हो । आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार भने १ लाख ९ हजार ६ सय