काठमाडौं । ईङवा हाइड्रोपावरको आइपीओ ६५ करोड ३५ लाख ६ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (वैशाख १४ गते) साझँ ५ः२ बजेसम्म ५ लाख ८७ हजार २५४ जना आवेदकले ६५ लाख ३५ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ५.१५ गुणा बढी आवेदन