१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

डिप्रोक्स लघुवित्तद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको तानसेन पाल्पा शाखा रम्भा गा.पा ४ पाल्पाले जेहेन्दार विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।   अमर आधारभूत विद्यालयमा बाल कक्षादेखि सात कक्षासम्म अध्ययनरत सम्पूर्ण अनुशासित तथा जेहेन्दार सम्पूर्ण छात्र–छत्रालाई लघुवित्तले ब्याग वितरण गरेको हो ।  बालबालिकाहरूलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्कुल झोला वितरण कार्यक्रम