३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

कसले फुत्काउँला नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स ?

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि तीन वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आइतबार अन्तिम समयसम्म थप दुई वटा कम्पनीले आवेदन पेश गरेका हुन् । बोर्डका लागि शुक्रबार नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्न्पूर्ण स्टक एक्सचेञ्ज कम्पनीले आवेदन पेश गरेका हुन् । यसअघि अर्थात गत शुक्रबार