३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

यूनियन लाइफ इन्स्योरेन्सको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको परिर्वर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । यूनिक लाइफ इन्स्योरेन्सको सेयर संरचना नेप्सेले अभिलेख गरेको छ । कम्पनीको कुल २ करोड ३४ लाख २८ हजार ५५० कित्ता कायम रहेकामा नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन गर्ने सहमतिपत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन