काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सुपर ३० म्युचुअल फण्डमाआवेदन दिने समय थप भएको छ । उक्त फण्डमा आवेदन दिने आज (बैशाख १० गते) अन्तिम दिन भएपनि माग बमोजिमको आवेदन नपरेपछि लम्बाएर बैशाख २० गते पुराएको हो । क्यापिटलले बैशाख ६ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित