३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

मर्ज गरेका ६ बैंकको व्यावसायिक प्रतिस्पर्धाः अधिकांश सूचकमा नबिल अब्बल, ‘नम्बर वान’को होडमा ग्लोबल

काठमाडौं । वर्ष २०७९ मा वाणिज्य बैंक तर्फ पनि मर्जरको लहर नै चल्यो । सो वर्ष ६ वटा बैंकको अस्तिव नै सकिएको छ, अर्थात १२ वटा बैंकको ६ वटा कायम भएका छन् । सो वर्ष नबिल–नेपाल बंगलादेश बैंक, कुमारी–एनसीसी, नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र हिमालयन–सिभिल बैंक