३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सिटी एक्सप्रेसद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरि बनाएको कोष स्थापना र संचालन कार्य हो । व्यवस्था