३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

मेन्छियाम हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज अर्थात बैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरि सकेको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख