३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बीमा क्षेत्रको क्षमता विकासका लागि फेडेरल रिइन्स्योरेन्स र बैंकिङ फाइनान्सबीच सम्झौता

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ ङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल बीच सम्झौता भएको छ । बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम , सेमिनार , सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक बिकास गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स