काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै डेपुटी म्यानेजरमा १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै बैंक तथा वित्तीय संस्थामा अनुभवि हुनु पर्ने बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक