काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । २५ सदसीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि २/२ जनाको उम्मेदवारी दर्ता भएको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी