काठमाडौं । आइएमई पेले गोल्डस्टार जुत्तासँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिनका लागि कायम रहने छ । आइएमई पे वाट क्युआर गर्दा गोल्डस्टार जुत्ताको शोरुमहरुबाट कुनै पनि जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न