३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

ब्याजदर कम हुने आशामा लगानीकर्ता: बजार झिनो अकंले बढ्यो, कारोबार रकम भने छैन सुधार !

काठमाडौं । साताको पहिलो दिन राताम्य भएको बजार आज भने झिनो सुधार आएको छ । अहिले ब्याजदर एकल बिन्दुमा झार्ने बारे नियामक निकाय देखि सरकारी पक्ष छलफलमा जुट्दा बजार सकरात्मक तिर र्फिकएको हो । वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधवार अर्थात चैत २९