काठमाडौं । सपोर्ट लघुवित्तको सञ्चालक नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त भएको सञ्चालक पदमा सर्वसाधारण सेयरधनिको तर्फबाट गुरु प्रसाद लामिछानेलाई नियुक्त गरेको हो ।