काठमाडौं । प्रतिनिधि सभाका सदस्य पृथ्वी सुब्बा गुरुङ्गले सरकारले ल्याएको बजेटको गन्तव्य अस्पष्ट देखिएको बताए ।बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसद गुरुङले यस्तो बताएका हुन् । उनले ७६१ वटा सरकार छन् भन्ने कुरामा बजेटले भुलेको बताए । उनले भने,–‘स्रोतको व्यवस्थापन र बजेटको वितरणको हिसावले बजेट एकात्मकवादी रहेको छ । यो बजेटले