१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

दुई महिनामा भित्र ९३ वटा ब्रोकर संचालनमा ल्याउँछौं, अर्को वर्ष कमोडिटी एक्सचेञ्ज : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अब दुई महिनामा भित्र ९३ वटा ब्रोकर संचालन ल्याउने बताएका छन् । बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा अध्यक्ष हमालले यस्तो जानकारी दिएका हुन् । उनले पछिल्लो सयम थप १८ ब्रोकरलाई लाइसेन्स दिएको बताए । उनले भने,– ‘थप १८ वटा