काठमाडौं । चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँवर्षको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सिजी ल्यान्डमाकले चाडपर्व तथा अन्य खुसियालीको अवसरमा उपभोक्ता मुखी प्रवद्र्धन योजना ल्याउने परम्परालाई सुरुदेखि नै निरन्तरता दिँदै आएको यसपालि ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको जानकारी दिएको छ । चैत्र २५ गते