३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

लथालिङ्ग अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धतासहित अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले गरे उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी दुबैं समूहको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । अन्जनको समूहबाट वस्तुगत तर्फबाट उपाध्यक्षमा मनिषलाल प्रधान, जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी