३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिटिजन्स बैंक र दृष्टि आई केयर बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र दृष्टि आई केयर सेन्टर बीच सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले दृष्टि आइ केयरमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट