३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिटिजन्स बैंकका ग्राहकहरुलाई जोली फेमिलि डेन्टलमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोली फेमिलि डेन्टल केयर प्रालि बीच हस्ताक्षर भएको छ । बैंकका कार्डबाहक ग्राहकहरूलाई जोली फेमिलि डेन्टलमा १५ प्रतिशत विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास