१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

सिटिजन्स बैंकद्वारा काठमाडौंको काँडाघारीमा १८३औं शाखा संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८३औं शाखा काठमाण्डौँको काँडाघारीमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र बैंकको ३६ शाखा संचालनमा आएका छन् । सुविधा सम्पन्न शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट