३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको उच्च प्राथमिकतामा डिजिटल बैंकिङ्ग, एकै साथ ४ प्रदेशमा किओस्क र एटीएम सेवा विस्तार

काठमाडौं । सिटिजन्स बैंकले डिटिटल बैंकिङ्ग सेवालाई उच्च प्राथमिकता दिएको छ । बैंकले एकै साथ चार प्रदेशमा किओस्क तथा एटीएम सेवा विस्तार गरेको हो । करिव १ वर्ष अघि काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको किओस्क सेवा अब काठमाडौं उपत्यका लगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको हो । एक समारोहका बैंकका