काठमाडौं । सुन आयातमा भारी गिरावट आएको छ । पछिल्लो एक वर्षको अवधिमा साढे ११ अर्ब बढीले सुन आयातमा कमी देखिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वैदेशिक व्यापार सम्वन्धीको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार चालु आवको फागुन मसान्तसम्ममा १६