काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले चैत्र ११ गते शनिबारको दिन काठमाडौं बहिरा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने तालिम तथा साक्षरता कार्यक्रम सम्पन्न गरेकोछ । “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी