काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७ लाख ५४ हजार ६६१ कित्ता सेयर कम्पनीले विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र