काठमाडौं । संघीय सञ्चित कोषको घाटा १ खर्ब ६० अर्ब हाराहारी पुगेको छ । सरकारको आम्दानीभन्दा डेढ खर्ब बढी खर्च भएपछि यस्तो अवस्था आएको हो । यो वर्ष सरकारले अघिल्लो सालको बराबर पनि राजस्व उठाउन सकिरहेको छैन । यस्तो अवस्था ५५ वर्षपछि पहिलो पटक देखिएको छ । स्रोतले नधान्ने देखेपछि