२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सेयर बजारमा बढ्ने घट्ने प्रवृत्ति हावी, लगानीकर्ता डराएकै हुन् ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार १८.१५ अंकले घटेको छ । सो दिन बजार परिसुचक १९१५ दशमलव १४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूह राताम्मे बनेका छन् । बुधवारको तुलनामा भने कारोबार रकममा बढोत्तरी देखिएको छ